• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: जांडको घ्याम्पो भित्र...


सेरेको घरको जांडको घ्याम्पो भित्र
एउटा मुसो खसेछ …
.
मुसो - बचाऊ , बचाऊ
कोहि छ ?
.
बिरालो - म्याऊ ,
म्याऊ ... ...
.
मुसा - बिरालो दाई
मलाई बचाऊ ,
मलाई
यो जांडको घ्याम्पो बाट
निकाल
म जांड मा डुबेर मर्न
चाहन्न
बरु मलाई बाहिर
निकालेर खाऊ,
यो मेरो बाचा भयो तिमि संग .
.
बिरालोले
बडो मुस्किलले
मुसोलाई
जांडको घ्याम्पो बाट
निकालेछ ..
.
निस्किने बितिकै
मुसो खुरुरु दुलो भित्र
छिरेछ .
.
बिरालो ( रिसाउदै )-
साले मुसा अघि
बाचा गरेको होइन ,
बाहिर
आइजो म तलाई
खान्छु ..
.
.
मुसो ( दुलो भित्रबाट )-

बिरालो दाई
अघि जांड
खाएको बेलामा के के
भनियो के के . .